कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को कार्यसमिति निर्विरोध निर्वाचित

विकल्प न्यूज\बेनी कात्तिक २७ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंकप्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत सागरजिवि उपाध्यायले जानकारी दिनुभयो । कार्यसमितिको उपसभापतिमा गोपालप्रसाद भट्टचन, … Continue reading कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को कार्यसमिति निर्विरोध निर्वाचित